कारोबारको पहिलो घण्टा : झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ५८ करोड

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको चौथो दिन(बुधबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको पहिलो घण्टामा झिनो अंकले बढेको छ  ।

कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक २.०४ अंकले उकालो लागेर २३९३.७८ को बिन्दुमा पुगेको छ । 

एक घण्टाको अवधीमा कारोबारमा आएका १९६ कम्पनीको ११ लाख ९८ हजार २७७ कित्ता शेयर ९ हजार ७०१ पटक खरिद बिक्री हुदाँ ५८ करोड २० लाख रुपैंया बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया