जागिरको खोजीमा हुनुहुन्छ ? राष्ट्रिय सहकारी बैंकले माग्यो भारी सङ्ख्यामा कर्मचारी

४ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय सहकारी बैंकले कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न पदहरूका लागि कर्मचारीको अनलाइन दरखास्त आह्वान गरेको हो ।

रिक्त रहेको अधिकृत पदका लागि १ जना, सहायक अधिकृत १२ जना, वरिष्ठ सहायक २ जना र कनिष्ठ सहायक ४८ जना गरि जम्मा ६३ जना स्थायी कर्मचारीको माग गरिएको बैंकले जनाएको छ । 

इच्छुक तथा योग्यता १८ वर्ष पुरा भई ४० ननाघेका नेपाली नागरिकले चैत्र ४ गतेबाट चैत्र १८ गते सम्म दरखास्त दिन सकिने  पनि बैंकले जनाएको छ ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया