कारोबारको केही समयमै ग्रीनलाइफको शेयरमुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं -कारोबारको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार सुरु भएको केही समयमै ग्रीनलाइफ हाइड्रोपावरको शेयर मुल्य ३२ अंकले बढेर ३६० पुगेको छ । नियमित कारोबारमा कम्पनीको शेयर मुल्य ९.७६ प्रतिशतले बढको हो । 

हाल नेप्सेको मार्केट डेप्थमा उक्त कम्पनीको शेयर खरिद गर्न चाहने खरिदकर्ता चाप बढी छ । तर, बिक्रीकर्ताको चाप देखिएको छैन । 

५ बर्ष अगाडि

प्रतिक्रिया