चिरख्वा हाईड्रोले आइपीओ जारी गर्ने

५ बर्ष अगाडि

काठमाडौं - आइपीओ जारी गर्नका लागि चिरख्वा हाईड्रोले प्रक्रिया अघि बढाएको छ । कम्पनीले एक सय रुपैयाँ अंकितदरकारु।१२ करोड रुपैंयां बराबरको १२ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्नेछ ।

जसका लागि कम्पनीले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा चिरख्वाहाईड्रो पावरको तर्फबाट संचाल केदारनाथ कार्की र आरविविमर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसादप्याकुरेलले हस्ताक्षर गरेका हुन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया