तेस्रो घण्टा : दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम २ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टासम्म आइपुग्दाँ  दोहोरो अंकले ओरालो लागेको छ । 

कारोबार सुरु भएको तीन घण्टामा परिसुचक १३.८५ अंकले ओरालो लाग्दै २३७५.३४ को बिन्दुमा पुगेको छ ।

यस्तै, तीन घण्टाको अवधीमा सेन्सेटिभ पनि २.३१ अंकले ओरालो लाग्दै ४२७.७५ को बिन्दुमा  पुगेको छ । 

सोही अवधीसम्म कारोबारमा आएका २१५ कम्पनीको ६३ लाख ७८ हजार ८३ कित्ता शेयर ३१ हजार ७५७ पटक खरिद बिक्री हुदाँ २ अर्ब १८ करोड ६० लाख रुपैंया बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया