कारोबारको दोस्रो घण्टा : साढे ७ अंकले बढ्यो नेप्से,कारोबार रकम डेढ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको दोस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ साढे ७ अंकले बढेको छ ।

एक बजेसम्म आउँदा परिसुचक ०.३१ प्रतिशत अथौत ७.५० अंकले बढेर २३९६.६९ को बिन्दुमा पुगेको छ ।

यस्तै, सोही अवधीसम्म सेन्सेटिभ पनि १.५० अंकले बढेर ४३१.५६ को बिन्दुमा पुगेको छ ।

दुई घण्टाको अवधीमा कारोबारमा आएका २१० कम्पनीको ४५ लाख ७४ हजा। ४९८ कित्ता शेयर २१ हजार ८७६ पटक खरिद बिक्री हुदाँ १ अर्ब ४१ करोड ४५ लाख रुपैंया बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया