ग्रीनलाइफ हाइड्रोपावरको शेयरमुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं- ग्रीनलाइफ हाइड्रोपावरको शेयर मुल्यमा  सकारात्मक सर्किट लागेको छ ।  

सोमबार नेप्सेमा सूचीकृत भएको ग्रीनलाइफको पहिलो कारोबारका लागि  न्यूनतम ९९ रुपैयाँ ६७ पैसादेखि अधिकतम २९९ रुपैयाँ १ पैसा रेन्ज तोकिएको थियो । 

मंगलबार पहिलो कारोबार रेन्जको माथिल्लो तह अर्थात २९९ रुपैयाँमा खुलेको थियो । त्यसमा ९.७० प्रतिशतले वृद्धि भएर ग्रीनलाइफको शेयर प्रतिकित्ता ३२९ रुपैयाँ पुगेको छ । 

आज नेप्सेमा ‘जीएलएच’ संकेतमा यसको कारोबार खुला भएको हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया