कारोबार सुरु भएको ५ मिनेटमै चन्द्रागिरी हिल्सको शेयरमुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको तेस्रो दिन(मंगलबार) नेपाल स्टक एक्सेन्च –नेप्सेमा कारोबार सुरु भएको ५ मिनेट मै चन्द्रागिरी हिल्सको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयर मुल्य यो समाचार तयार पार्ने समयसम्म आउँदा ९.९८ प्रतिशत बढेको हो । 

आज कम्पनी शेयर कारोबार १०२० रुपैंयाबाट सुरु भएको थियो । अहिले उक्त रकम बढेर १०६९ रुपैंयामा पुगेको छ  । कम्पनीको शेयर मुल्य ९७ अंकले बढेको छ ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया