कतिमा भयो महिला लघुवित्तको पहिलो शेयर कारोबार ?

५ बर्ष अगाडि

काठमाडौं- मंगलबार प्रि ओपन सेसनमा पहिलोपटक महिला लघुवित्तको प्रतिकित्ता ४३९ रुपैयाँमा १० कित्ता शेयर खरिदबिक्री भएको हो।

सोमबार लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको शेयर सहित १० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

नेप्सेले लघुवित्तको शेयरलाई ३१३ रुपैयाँ १६ पैसा देखि ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज दिएको थियो। सोहि रेञ्जमा रहेर मंगलबार लघुवित्तको पहिलो कारोबार भएको हो।

दोस्रो बजारमा शेयर कारोबारको लागि कम्पनीले एमएलबीएसएस कारोबार संकेत पाएको छ। सोहि संकेतमा मंगलबार कम्पनीको पहिलो कारोबार भएको हो।

 

५ बर्ष अगाडि

प्रतिक्रिया