चन्द्रागिरि हिल्सले गर्‍यो शेयर वितरण

५ बर्ष अगाडि

काठमाडौं– चन्द्रागिरि हिल्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको नाममा रहेको साधारण शेयर वितरण गरेको छ ।

साथै हितग्राहि खाता खाता नम्बर उपलब्ध नभएका तथा हितग्राहि खाता नाम्बर नमिलि फिर्ता भएका शेयर धनिहरुलाइ खाता नम्बर उपलब्ध गराउन हिल्सले भनेको छ ।

हितग्राहि शेयर जम्मा नभइ सकेको सूची www.chandragirihills.com मा हेर्न सकिने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया