काठमाडौं- साताको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च(नेप्से)परिसुचक कारोबारको तेस्रो घण्टासम्म आइपुग्दाँ ३.२९ अंकले ओरालो लागेको छ ।
दुई बजेसम्म आइपुग्दाँ परिसुचक ०.१४ प्रतिशतले बढेर २४०३.९६ को बिन्दुमा पुगेको छ ।
सोही अवधीसम्म कारोबारमा आएका २११ कम्पनीको ५९ कित्ता शेयर ३६ हजार ५६१ पटक खरिद बिक्री हुदाँ २ अर्ब ८० करोड २३ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३६ करोड ६९ लाख ९८ रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थान रहेको छ ।
प्रतिक्रिया