कारोबार दोस्रोे घण्टा : उकालो लाग्यो नेप्से, कारोबार रकम २ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं-  साताको दोस्रो दिन(सोमबार) नेपाल स्टक एक्सेन्च –नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ १.३५ अंकले उकालो लागेको छ ।

कारोबारको दोस्रो घण्टामा परिसुचक ०.०६ प्रतिशतले बढेर २४०८.६० को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २०५ कम्पनीको ४१ लाख २७ हजार ८५३ कित्ता शेयर २७ हजार ५८५ पटक खरिद बिक्री हुदाँ २ अर्ब १२ करोड ७८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया