काठमाडौ- साताको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको पहिलो घण्टामा सामान्य अंकले ओरालो लागेको छ ।
एक घण्टाको अवधीमा परिसुचक ०.२४ प्रतिशत अर्थात ५.८७ अंकले ओरालो लागेर २४०१.३८ को बिन्दुमा पुगेको छ ।
एक घण्टामा कारोबारमा आएका १९५ कम्पनीको २८ लाख ८ हजार १५२ कित्ता शेयर १८ हजार ३५१ पटक खरिद बिक्री हुदाँ १ अर्ब ४४ करोड ६२ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया