प्रि ओपन सेसनमा नेप्सेमा ११.२५ अंकको वृद्धि

५ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबार दिन (सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ११.२५ अंक बढेको छ।

आइतबार ५१.३३ अंक घटेर २४०७ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा ११.२५ अंक बढेर विन्दुमा २४१८.५१ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा २६ कम्पनीको ७२ लाख ६१ हजार २६६ रुपैयाँ बराबरको १२ हजर ६२४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया