हिमालयन बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

५ बर्ष अगाडि

काठमाडौं-  आइतवार नेपाल स्टक एक्सेन्च (नेप्से) मा हिमालयन बैंकको बोनस शेयर  सूचीकृत भएको छ । 

कम्पनीको १ करोड ३१ लाख २१ हजार १९४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

कम्पनीले गत पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको १४ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया