फिल्म ‘राधे' को रिलिज मिति घोषणा, कहिले हुदैंछ रिलिज ?

४ बर्ष अगाडि

काठमाडौं- सलमान खानको आगामी फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’को रिलिज मिति घोषणा  भएको छ । 

सलमानले फिल्मको पोस्टर रिलिज गर्दै फिल्म प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । प्रभू देवाद्वारा निर्देशित एक्सन ड्रामा फिल्म २०२१ को ईदमा रिलिज हुँदैछ ।

फिल्ममा सलमान खानको साथमा रणदीप हुड्डा मुख्य भूमिकामा हुनेछन् । फिल्म ईदको अवसर पारेर आगामी मे १३ मा रिलिज हुने भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया