दोस्रो घण्टा : ४२ अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम साढे २ अर्ब

५ बर्ष अगाडि

काठमाडौं-  साताको पहिलो दिन(आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक ४२ अंकले ओरालो लागेकोा छ । 

कारोबार सुरु भएको २ घण्टासम्म परिसुचक ४२.१२ अंकले ओरालो लागेर २४१६.३६ को बिन्दुमा पुगेको छ । २ घण्टाको अवधीमा नेप्से १.७१ प्रतिशतले ओरालो लागेको हो ।

१ बजेसम्म आइपुग्दाँ कारोबारमा आएका २०६ कम्पनीको ४९ लाख ४ हजार ४२ कित्ता शेयर ३१ हजार १३४ पटक खरिद बिक्री हुदाँ २ अर्ब ४४ करोड ३६ लाख रुपैंया बराबरको कारोबार भएको छ ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया