काठमाडौं- साताको पहिलो दिन(आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से) मा कारोबार सुरु भएको केही समयमै चन्द्रागिरी हिल्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य ९.९५ बढेको छ । आज कम्पनीको कारोबार ८४४ रुपैंयाबाट सुरु भएको थियो । कम्पनीको शेयरमुल्य ८० रुपैंयाले ८८४ रुपैंयामा पुगेको छ ।
प्रतिक्रिया