रेशम चौधरी काठमाडौं रिफर

७ बर्ष अगाडि


काठमाडौं– कैलाली क्षेत्र नं १ का सांसद रेशम चौधरीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । टीकापुर काण्डमा पुर्पक्षका लागि कारागारमा रहेका उनको त्यही अनसनका क्रममा स्वास्थ्य अवस्था कमजोर बनेको थियो । 
उनको  सेती अञ्चल अस्पतालमा उपचार हुँदै आएकोमा  थप उपचारका लागि  अस्पतालले काठमाडौं रिफर गरेको हो ।

७ बर्ष अगाडि

प्रतिक्रिया