कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट नेकपा एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादलले बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बादललाई केन्द्रीय सदस्यको जिम्मेवारी तोकेका हुन् ।
अध्यक्ष ओलीले बादल समूहका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन् ।
हेर्नुहोस् केन्द्रीय सदस्यको सूची :
१) रामबहादुर थापा २) टोपबहादुर रायमाझी
३) लेखराज भट्ट ४) मणिचन्द थापा
५) प्रभु साह ६) टंक आङबुहाङ
७) पासाङ शेर्पा ८) ज्वाला साह
९) टेकबहादुर बलामी १०) कमल जंग
११) मनोज थापा १२) विषमलाल अधिकारी
१३) लिलाबहादुर थापा १४) दधिराम न्यौपाने
१५) दिनेश पन्थी १६) नवीन रोका
१७) धर्मराज रेग्मी १८) डम्बर विष्ट
१९) गौरीशंकर थारु २०) झपट बोहरा
२१) दावा लामा २२) चन्द्रबहादुर खड्का
प्रतिक्रिया