काठमाडौं- सबैको लघुवित्त विपत्तिय संस्था को शेयरमूल्य आज (शुक्रबार) नेपाल स्टक एक्सेन्च(नेप्से)मा समायोजन भएको छ ।
नेप्सेले लघुवित्त को १०.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार २२९ रुपैयाँ कायम भएको छ।
बुधबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ३५८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो
लघुवित्तले १०.५० प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत १४ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ।
प्रतिक्रिया