लिभरपुल क्वाटरफाइनलमा प्रवेश

४ बर्ष अगाडि

काठमाडौं- इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आरबी लेइप्जिगलाई २–० ले पराजित गर्दै समग्रमा ४–० को जितसहित लिभरपुलले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

यसअघि पहिलो लिगमा पनि लिभरपुल २-० ले नै विजयी भएको थियो ।

हंगेरीको पुस्कास एरिनामा भएको दोस्रो लेगमा लिभरपुलका लागि मोहमद सालाह र साडियो मानेले एक एक गोल गरे ।

४ बर्ष अगाडि

प्रतिक्रिया