नेपाल र खनाललाई मौका दिन्छौं : उपप्रधानमन्त्री

४ बर्ष अगाडि

काठमाडौं - नेकपा (एमाले) का वरिष्ठ नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले माधव नेपाल, झलनाथ खनाल लगायतका विद्रोह गर्ने नेताहरुलाई मौका दिने बताएका छन् । 

उनीहरु बहुमतको सरकार ढाल्ने प्रयासमा लागे पनि अध्यक्ष केपी शर्मा ओलीले आत्मआलोचनाको मौका दिने उनले बताएका हुन् ।

बिहीवार प्रेस संगठन पर्साले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै पोखरेलले दोस्रो पार्टीमा लागेर आफूहर माथि घाँत गरेको  तर सबै नेताहरु सच्चीएर एक पटक मौका दिने उनले बताए ।  

उनले पार्टीमा उनीहरुको विषयमा गहन छलफल भइरहेको पनि बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया