साना किसान लघुवित्तको शुक्रबारदेखि लिलामी शेयरमा बिक्री खुला

५ बर्ष अगाडि

काठमाडौं- साना किसान लघुवित्त वित्तीय संस्थाको शुक्रवारदेखि लिलामी शेयरमा विक्री खुला हुने भएको छ । 

कम्पनीले संस्थापक समूहको ३ हजार ३६८ कित्ता र सर्वसाधारण समूहको ९ हजार ७४ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । 

शेयरको न्यूनतम मूल्य रू। १०० तोकिएको  छ ।  इच्छुक व्यक्ति वा संस्थाले सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र वा सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा आवेदन दिनु पर्नेछ । 

विक्री प्रबन्धक नबिल इन्भेष्ट मेण्ट बैंकिङ लिमिटेड रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया