महिला सहयात्रा लघुवित्तको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं-   महिला सहयात्रा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (बुधबार) अन्तिम दिन रहेको छ ।

महिला सहयात्रा लघुवित्तले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

लघुवित्तले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारण सभा आव्हान गरेको छ । 

लघुवित्तले चैत १८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया