काठमाडौं- बुधबार नेपाल स्टक एक्सेन्च (नेप्से) मा अरुण कावेली पावरको बोनस शेयर सूचीकृत भएको छ ।
अरुण कावेली पावरको ५ दशमलव ७१ प्रतिशत बोनस शेयर वापतको ८ लाख ५६ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो ।
आइतवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न पाउनेछन् ।
प्रतिक्रिया