काठमाडौं- बुधबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टा सम्म आइपुग्दाँ ०.६७ अंकले बढेको छ ।
दुई घण्टाको अवधीमा परिसुचक ०.०३ प्रतिशतले बढेर २४६२.५४ को बिन्दुमा पुगेको छ ।
सोही अवधीसम्म कारोबारका १३ उपसमुहमध्ये ७ उपसमुह ओरालो लागेका छन् भने बाँकी उपसमुह उकालो लागेका छन् ।
दुई घण्टाको अवधीसम्म कारोबारमा आएका १९७ कम्पनीको ३० लाख ३८ हजार ६८१ कित्ता शेयर २१ हजार ६ पटक खरिद बिक्री हुदाँ १ अर्ब ६० करोड ५३ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया