काठमाडौं- तिनाउ मिसन डेभलपमेण्ट बैंकले शेयरधनीको बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीको माघ १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको हो ।
बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउनको लागि शेयरधनीले सिद्धार्थ बैंकको खाता नं ००११७२३६७५३ खाता नं जम्मा गनुपर्नेछ । शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया