नेप्सेमा नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्यमा उच्च वृद्धि

५ बर्ष अगाडि

काठमाडौं-  बुधबार नेपाल स्टक एक्सेक्च(नेप्से)मा नेपाल हाइड्रो डेभलोपर लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

नेपाल हाइड्रो डेभलोपर लिमिटेडको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।

नेपाल हाइड्रो डेभलोपरको ९.८३ प्रतिशत बढेर रू. ३९१ पुगेको छ । कम्पनीको प्रतिकित्ता रू. ३५ सदिन मूल्य बढेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया