पहिलो घण्टा : नेप्सेमा सामान्य अंकको वृद्धि,कारोबार रकम १ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं- आज (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबार सुरु भएको १ घण्टामा सामान्य अंकले बढेको छ ।

कारोबारको एक घण्टामा परिसुचक ६.५२ अंकले बढेर २४६८.४० को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका १३ उपसमुहमध्ये ५ उपसमुह ओरालो लागेका छन् भने बाँकी उपसमुह बढेका हुन् 

१२ बजेसम्म कारोबारमा आएका १८५ कम्पनीको १६ लाख १४ हजार ७८ कित्ता शेयर १० हजार ८३१ पटक खरिद बिक्री हुदाँ ८३ करोड ७५ लाख ४८ हजार रुपैंया बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया