काठमाडौं- एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज (बुधवार) खोलिने भएको छ ।
इन्स्योरेन्सले फागुन १७ गतेदेखि २३ गतेसम्म आफ्नो स्वामित्वमा २५ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियो ।
उक्तको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया