नेपाल दुरसञ्चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं- नेपाल दुरसञ्चार कम्पनीको आज (बुधवार) लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेको छ । 

यस वर्ष नेपाल दुरसञ्चार कम्पनीले ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले चैत १३ गते र महिला सहयात्राले चैत १८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया