काठमाडौं- नेपाल स्टक एक्सेन्च(नेप्से) मा कारोबार सुरु भएको केही समयमै चन्द्रागिरी हिल्सको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कारोबार सुरु केही समयमै कम्पनीको सेयर मुल्य ९.९९ प्रतिशतले बढेको हो ।
आज कम्पनीको शेयर कारोबार ७६७ रुपैंयाबाट सुरु भएको थियो । कम्पनी शेयर मुल्य ७३ रुपैंयाले बढेर ८०४ रुपैंयामा पुगेको छ ।
प्रतिक्रिया