शिखर इन्स्योरेन्सको बोनसपछिको मूल्य नेप्सेमा समायोजन

५ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर इन्स्योरेन्सको बोनस शेयरपछिको मूल्य समायोजन भएको छ ।

२७.७७ प्रतिशत बोनस शेयर नेप्सेमा समायोजन भए पछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता २ हजार ५२ रुपैयाँ तोकिएको हो । 

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात मंगलवार कायम अन्तिम शेयरमूल्य २ हजार ६२२ को आधारमा शेयरमूल्य समायोजन भएको छ । 

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुधवार बुकक्लोज गरेसँगै  शेयरमूल्य नेप्सेमा समायोजन भएको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया