सञ्जय लीला भन्सालीलाई कोरोना संक्रमण

४ बर्ष अगाडि

काठमाडौं- बलिउडका निर्देशक  सञ्जय लीला भन्सालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

कोरोना संक्रमण पुष्टि भएसंगै भन्साली घरमै क्वारेन्टाइनमा बसिरहेका छन् । उनलाई कोरोना संक्रमण भएपछि फिल्म ‘गंगूबाई काठियावाडी’ को सुटिङ रोकिएको छ । एबीपीलाइभमा प्रकाशित समाचारअनुसार यो फिल्मको हाल मुम्बईको फिल्मसिटीमा सुटिङ भइरहेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया