मंगलबार नेप्सेमा एनएमबि बैंकको बोनस शेयर सूचीकृत

५ बर्ष अगाडि

काठमाडौं-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलवार एनएमबि बैंकको बोनस शेयर सूचीकृत भएको छ । 

नेप्सेका अनुसार आज बैंकको १ करोड ८७ लाख ८२ हजार ७८ दशमलव ८६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

बैंकको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । एनएमबि बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया