तेस्रो घण्टा : नेप्सेमा २३.५८ अंकको गिरावट, कारोबार रकम ३ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- आज नेपाल स्टक एक्सेक्च(नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टाको अवधीसम्म आइपुग्दाँ २३.५८ अंकले ओरालो लागेको छ । कारोबार सुरु भएको तनि घण्टा बित्दाँ नेप्से परिसुचक ०.९५ प्रतिशतले ओरालो लाग्दै २४६१.५२ को बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसुचक पनि तीन घण्टाको अवधीमा ५.२१ अंकले ओरालो लाग्दै ४४४.४७ को बिन्दुमा पुगेको हो ।

कारोबारमा आएका  १३ उपसमुहमध्ये होटेल समुह र हाइड्रोपावर समुह भने बढेका छन् ।

दुई बजेसम्म आइपुग्दाँ कारोबारमा आएका २०३ कम्पनीको ८९ लाख ५८ हजार २७८ कित्ता शेयर ३६ हजार १०१ पटक ३ अर्ब १६ करोड ३४ लाख रुपैंया बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया