दोस्रो घण्टा : १९.५७ अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं-  मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ १९.५७ अंकले ओरालो लागेको छ ।

कारोबारको दोस्रो घण्टासम्म परिसुचक ०.७९ प्रतिशतले ओरालो लाग्दै २४६५.५२ को बिन्दुमा पुगेको छ ।

कारोबारको सुरु भएको दुई घण्टाको अवधीमा १३ उपसमुहमध्ये ३ उपसमुह उकालो लागेका छन् भने बाँकी १० उपसमुह ओरालो लागेका हुन् ।

सोही अवधीसम्म कारोबारमा आएका १९८ कम्पनीको ६८ लाख १८ हजार ३८० कित्ता शेयर २३ हजार ८७० पटक खरिद बिक्री हुदाँ २ अर्ब १० करोड ५८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया