काठमाडौं- पछिल्लो समय निरन्तर बढ्दै आएको चन्द्रागिरी हिल्सको शेयरमूल्य मंगलवार ९.९२ प्रतिशत बढेको छ
नेप्सेका अनुसार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ६६ ले बढेर रू. ७३१ पुगेको हो ।
आइतबार कम्पनीको शेयर कारोबार ६६५ रुपैंयामा बन्द भएको थियो भने आज कम्पनीको शेयर कारोबार ६९८ रुपैंयामा सुरु भएको हो ।
प्रतिक्रिया