प्रधानमन्त्रीको विश्वासको मत आइतबार

७ बर्ष अगाडि

काठमाडाैं- प्रतिनिधिसभाको शनिबारकाे बैठक सभामुखमा कृष्णबहादुर महरालाई सभामुखमा चयन गर्दै सिकएकाे छ ।  अर्को बैठक भोलि दिउँसाे १ः०० बजे बस्नेछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको छ । 

यसैबीच  राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने भएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया