जसपाको संसदीय दलको बैठक दिउँसो १ बजे बस्दै

४ बर्ष अगाडि

काठमाडौं- जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकमा विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै  संसदमा कसरी अघि बढ्ने भन्नेबारे निर्क्यौल गर्ने नेता लक्ष्मणलाल कर्णले बताए ।

नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारमा रूपान्तरण भएको सरकारका बारेमा पनि बैठकमा धारणा तय हुने कर्णलेले जानकारी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया