एमाले र माओवादी अलग अलग भएर जाने निर्णय

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । 

पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले एमाले र  माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले जानकारी दिए । 

उनले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने बताए ।

औपचारिक निर्णय आउन भने बाँकी नै छ । बैठकको बीचमै निस्किएका खनालले  सर्वोच्चको निर्णय भने मानेर जाने बताए ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया