माधव नेपाल पक्ष एमालेमै रहेर ओलीसँग संघर्ष गर्ने

४ बर्ष अगाडि

काठमाडौं - पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्ष नेकपा एमालेभित्रै रहेर प्रधानमन्त्री केपी शर्मा ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने मूड’मा पुगेको छ ।

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादीको एकीकरणबाट बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लाई वैधता नदिएपछि अप्ठेरोमा परेको माधवकुमार नेपाल समूह अब पूर्ववत एमालेमै फर्केर संघर्ष गर्ने ‘मूड’मा पुगेको हो । 

नेकपामा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको एक समूह तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको अर्को समूह सक्रिय भएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया