काठमाडौं- प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक तीन बजेलाई सरेको छ ।
यसअघि बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो।
स्थायी कमिटी सदस्य जनार्दन शर्माले बैठकमा सर्वोच्च अदालतले गरेको फैसलाबारे छलफल हुने बताए।
प्रतिक्रिया