काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सरकारले १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सोमबार सार्वजनिक विदा दिएसँगै आज (सोमबार) नेप्से पनि बन्द रहनेछ ।
मंगलबार अब आइतबार बन्द भएको सूचकबाटै कारोबार खुल्नेछ । मंगलबार र बुधबारपछि बिहीबार पनि महाशिवरात्रिको सार्वजनिक विदा रहेका कारण यस साता अब मंगलबार र बुधबार मात्र शेयर कारोबार खुल्नेछ ।
प्रतिक्रिया