नेप्सेमा दुई वाणिज्य बैंकको बोनस शेयर सूचीकृत

५ बर्ष अगाडि

काठमाडौं-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  हिजो आइतबार दुई वाणिज्य बैंकको  लबोनस शेयर सूचीकृत भएको छ ।

लक्ष्मी बैंक लिमिटेडको ८८ लाख ३१ हजार ३०३ दशमलव ५६ कित्ता, माछापुच्छ्रे बैंक लिमिटेडको ५९ लाख ४६ हजार १६९ दशमलव ३१ कित्ता र बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लक्ष्मी बैंकको पुस २८ गते र माछापुच्छ्रे बैंकको पुस २ गते  गते सम्पन्न भएको साधारण सभाले उक्त बोनस शेयर पारित गरेको थियो । 

उक्त शेयर बोनस शेयर सम्बन्धित कम्पनीका शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि दास्रो बजारमा किनबेच गर्न पाउनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया