प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित

४ बर्ष अगाडि

 प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले फागुन २६ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेपछि १० मिनेटका लागि रोकिएको बैठक फागुन २६ गते  दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया