अन्तत : संसद् सचिवालयमा दर्ता भयो प्रचण्ड-नेपाल समुहको पत्र

४ बर्ष अगाडि

काठमाडौं - संसद् सचिवालयले नेकपाका प्रचण्ड-नेपाल समुहको पत्र दर्ता गरेको छ । 

प्रचण्ड नेपाल समुह आफ्नो पछिल्लो निर्णयलाई दर्ता गराउन संसद् सचिवालय पुगेका थिए ।

यस अघि संसद् सचिवालयका महासचिव भरत गौतमले कानुनी परामर्श गर्ने भन्दै पत्र दर्ता गर्न अस्वीकार गरेका थिए । 

तर, प्रचण्ड-नेपाल समुहले दर्ता नगरी नजाने भनेपछि अन्तिममा पत्र दर्ता गरिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया