तेस्रो घण्टा : १७.८९ अंकले ओरालो लाग्यो नेप्से, सर्वाधिक कारोबार गर्दै नबिल बैंक उच्च स्थानमा

५ बर्ष अगाडि

काठमाडौं-  आज (आइतबार) नेपाल स्टक एक्सेन्च( नेप्से) परिसुचक कारोबारको पहिलो घण्टा सम्म आइपुग्दाँ १७.८९ अंकले ओरालो लागेको छ । कारोबारको तेस्रो घण्टासम्म आइपुग्दाँ परिसुचक ०.७१ प्रतिशतले ओरालो लागेर २४८८.७९ को बिन्दुमा पुगेको छ ।

तीन घण्टाको अवधीमा १३ उपसमुह मध्ये ३ उपसमुह बढेका छन् भने १० उपसमुह ओरालो लागेका हुन् ।

कारोबारमा आएका २०९ कम्पनीको ७३ लाख ५५ हजार ९१८ कित्ता शेयर ३७ हजार २८४ पटक खरिद बिक्री हुँदा ३ अर्ब २४ करोड ९९ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

यस्तै, कारोबारमा आएका कम्पनीमध्ये नबिल बैंकले ३२ अर्ब २७ लाख रुपैंया बराबरको कारोबार गदैं उच्च स्थानमा रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया