काठमाडौं- साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से परिसुचक कारोबारको दोस्रो दिन ५.१६ अंकले ओरालो लागेको छ ।
दुई घण्टाको अवधीमा परिसुचक ०.२१ प्रतिशतले ओारालो लागेर २५०१.५२ को बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १३ उपसमुहमध्ये ५ उपसमुह उकालो लागेका छन् भने ८ उपसमुह ओरालो लागेका छन् ।
सोही अवधीभर कारोबारमा आएका २०४ कम्पनीको ४४ लाख ४२ हजार ४५६ कित्ता शेयर २६ हजार ८८२ पटक खरिद बिक्री हुदाँ २ अर्ब ३० करोड ९४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया